सामाजिक परिचालन सम्बन्धि ३ दिने तालिम जिविस हलमा सुरु

२५ गाउँ विकास समितिका सामाजिक परिचालन सहजकर्तालाई मिति २०७३/०३/१२ देखि २०७३/०२/१५ गते सम्म सामाजिक परिचालन सम्बन्धि तालिम जिविस हल संखुवासभा खाँदबारीमा सुरु भएको छ | उक्त तालिम LGCDP कार्यक्रम तर्फ आयोजना गरिएको हो |

Skip to toolbar