आ व २०७४/७५ को आन्तरिक आय ठेक्का बोलपत्र अाब्हानको पुन प्रकाशित सुचना जिल्ला दररेट अा ब २०७४/७५ आ व २०७४/७५ को आन्तरिक आय ठेक्का बोलपत्र अाब्हानको सुचना संखुवासभा जिल्ला भित्रका साविक २४ नपा/गाविसका दोस्रो ब्याचसम्मको भूकम्प प्रभावित लाभग्राहीहरूको नामावली सुची आ.व. २०७३-७४ को निर्वाचन क्षेत्र नं १ तर्फको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सुची आ.व २०७३/७४ मा सामाजिक सुरक्षा पाउने लाभग्राहीको सुची कर्मचारी विवरण आ.व. २०७३-७४ को निर्वाचन क्षेत्र नं २ तर्फको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुची आगामी आ.व. २०७४/७५ को योजना तर्जुमा सम्बन्धि मार्गदर्शन र बजेट शिलिङ्ग वार्षिक समीक्षा गोष्ठी २०७३ को निचोड आ.व. २०७२/७३ को वार्षिक जिल्ला समीक्षा गोष्ठीमा प्रस्तुत भएका प्रस्तुति स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त र मापदण्ड LGCDP Focal person को छनोट प्रक्रिया स्थागित सम्बन्धि सूचना सामाजिक परिचालन सम्बन्धि ३ दिने तालिम जिविस हलमा सुरु जिविस वेभसाइट तालिम विकास साझेदार संस्थाहरुको विवरण आवधिक जिल्ला विकास योजनाका लागि प्राविधिक तथा आर्थिक प्रस्तावनाको TOR २४ औं जिल्ला विकास योजना आ.व. २०७३/०७४ LGCDP को तर्फबाट जिविस र न.पा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत, सामाजिक विकास अधिकृत तथा इन्जिनियर पद सम्वन्धी विज्ञापन संखुवासभा जिल्लाको २४औं जिल्ला परिषद् बैंठकका लागि ईलाकास्तरीय योजना तर्जुमा गोष्ठिबाट सिफारिस भई आएका योजनाहरुको सूची Annual Road Asset Management Plan (ARAMP) 2015-16 पुर्व योजना तर्जुमा गोष्ठीमा भएका निर्णयहरु र अनुसूची ६ , ७ Invitation for bids(Upgrading of Chainpur-Bahrabise Road) आवधिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धि परामर्श सेवाका लागि आशय पत्र आ.व. २०७२/७३ का लागि जिल्ला दररेट आ.व. २०७१/७२ को जिल्ला स्तरीय बार्षिक प्रगति समीक्षा निचोड आ.व. २०७०/७१ को MCPM नतिजा

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
किमाथांका () डाउनलोड
Skip to toolbar