जनमत
जि. वि.स बाट सञ्चालन भएका कार्य सम्पादन स्थिति कस्तो लागेको छ ?
जिल्लाको नामाकरण:
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो । शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो । तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरुप निर्धारण भएको हो । .....
सबै पढ्ने
.
लीला अधिकारीस्थानीय विकास अधिकारी
सन्देश
मिति : - २०६९-०३-२०

जिल्लाको समग्र विकासमा सबै नागरिकको दायित्व हुने भएकाले आफ्नो क्षेत्रबाट समान सहभागीता जनाऔं ।
लीला अधिकारी
स्थानीय विकास अधिकारी
महत्वपुर्ण फोन नंम्बरहरु
जिल्ला विकास समिति ०२९-५६००४२
स्थानीय विकास अधिकारी ०२९-५६०१४४
जिल्ला शिक्षा कार्यालय ०२९-५६०१०५
जिल्ला खानेपानी कार्यालय ०२९-५६०११०
ग्रामिण ऊर्जा विकास शाखा ०२९-५६००४३